च्याम्पियन्स लिग : स्पोर्टिङ सिपीविरुद्ध डर्टमन्डका गेराउसीको सानदार प्रदर्शन « Khabarhub

च्याम्पियन्स लिग : स्पोर्टिङ सिपीविरुद्ध डर्टमन्डका गेराउसीको सानदार प्रदर्शन


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको दोस्रो चरणका लागि भएको पहिलो लेग प्ले अफमा बोरुसिया डर्टमन्डले स्पोर्टिङ सिपीलाई ३-० ले हराएको छ।

सो खेलमा सेहाउ गेउरासीले उत्कृष्ट खेल प्रदर्शन गरे। उनले ६० औँ मिनेटमा डर्टमन्डको लागि पहिलो गोल गरे। सो गोल उनको यस सिजनको १० औँ च्याम्पियन्स लिग गोल हो।

पहिलो गोल गरेको आठ मिनेटपछि ६८ औँ मिनेटमा उनकै पासमा पासकल ग्रोसले गोल गरे। सिपीविरुद्ध शानदार खेल प्रदर्शन गरेको डर्टमन्डका लागि ८२ औँ मिनेटमा करिम हाडायामीले अर्को गोल गर्दै ३-० को स्पष्ट जित निकालेका हुन्।

यी दुई टिमबीचको दोस्रो लेग अर्को साता जर्मनीमा नै हुनेछ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ८ : ५७ बजे

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६