कांग्रेस प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा दुई जना थपिए « Khabarhub

कांग्रेस प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा दुई जना थपिए


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा दुई जना निर्देशक थपिएका छन् । 

कास्कीका डा. कृष्णप्रसाद पौडेल र चितवनका डा. सञ्जय महतो थारू कांग्रेसको प्रशिक्षण प्रतिष्ठानको निर्देशक पदमा नियुक्त भएका छन् । 

प्रतिष्ठानका प्रमुख एवम् उपसभापति पूर्णबहादुर खड्काले पौडेललाई प्रशिक्षणतर्फ र थारूलाई अनुसन्धानतर्फ निर्देशकमा नियुक्त गरेका हुन् । 

दुवै जनालाई कांग्रेसको विधान, २०१७(संशोधन सहित) को धारा ३६ (घ) बमोजिम निर्देशक पदमा नियुक्त गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  २ : ५७ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको