बबरमहल जलमग्न, अदालतमा पस्यो पानी « Khabarhub

बबरमहल जलमग्न, अदालतमा पस्यो पानी

मेलम्चीको पाइप फुट्दा दुर्घटना निम्तियो


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेलम्ची खानेपानीको पाइप फुटेर बबरमहल क्षेत्र जलमग्न बनेको छ ।

सो क्षेत्रमा पानी पसेपछि विशेष अदालत र काठमाडौं जिल्ला अदालतको पुरानो भवनको भुइँतला डुबेको छ ।

विशेष अदालतमा पानी पसेपछि भुइँतलाका सबै कागजपत्र र कम्प्युटर माथिल्लो तलामा सारिएको छ । विशेष अदालतले बुधबारका लागि तोकिएको सबै सुनुवाइ पनि स्थगित गरेको छ ।

अहिले बिजुली बजारबाट बबरमहलसम्मको बायाँतर्फको ट्रयाक बन्द भएको छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ३ : ३३ बजे

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी