पाकिस्तानको रावलपिण्डीमा एकै दिन सयभन्दा धेरै आपराध « Khabarhub

पाकिस्तानको रावलपिण्डीमा एकै दिन सयभन्दा धेरै आपराध


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानको रावलपिण्डी शहरमा आपराधिक घटना ह्वात्तै बढेको पाइएको छ । गत शनिबार मात्रै रावलपिण्डीमा १ सयभन्दा धेरै आपराधिक घटना भएका छन् ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार शहरमा त्यस दिन लुटपाटका मात्रै १७ वटा घटना भएको छ । ती घटनामा परी दुई जनाले ज्यान गुमाएका छन् ।

आपराधिक घटनाका कारण समाजका सबै वर्गका मानिसहरु पीडित भएका छन् । एक जना वृद्ध नगरवासीलाई उद्धृत गर्दै डनले जनाएअनुसार लुटेराले ‘गरिबलाई पनि लुट्ने’ गरेका छन् ।

दिनदहाडै खुला सडकमा लुटपाट, चोरी, शारीरिक हिंसाका घटना हुने गरेको समाचारमा जनाइएको छ । आपराधिक घटना बढ्दै जाँदा रावलपिण्डीका नगरवासी भने त्रसित र असुरक्षित बन्दै गएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  २ : १२ बजे

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान