निराशा र कुण्ठाले समृद्धिको यात्रामा वाधा गर्छ : महासचिव पोखरेल « Khabarhub

निराशा र कुण्ठाले समृद्धिको यात्रामा वाधा गर्छ : महासचिव पोखरेल


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले निराशा र कुण्ठाले समाजलाई पछि धकेल्ने बताएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले निराशा र कुण्ठाले समृद्धिको यात्रामा समेत वाधा पुग्ने उल्लेख गरेका छन् ।

उनले मुलुकलाई अघि बढाउनका लागि समाजमा उत्पन्न असन्तोष, निराशा र कुण्ठालाई संकल्प र सिर्जनामा बदल्नुपर्ने जनाएका छन् ।

उनले लेखेका छन्– ‘निराशा र कुण्ठाले समाजलाई पछाडी धकेल्दछ र समृद्धिको यात्रामा वाधा पु¥याउँछ । तसर्थ समाजमा उत्पन्न असन्तोषलाई निराशा र कुण्ठामा होइन संकल्प र सिर्जनामा बदल्ने प्रयास गरौँ ।’

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ८ : ४७ बजे

कांग्रेसले कञ्चनपुर– ३ मा लेखकको सट्टा बोहरालाई दियो टिकट

काठमाडौं– नेपाली कांग्रेसले कञ्चनपुर–३ मा हरि बोहरालाई उम्मेदवार बनाएको छ

ओखलढुंगामा काग्रेसको उम्मेदवार फेरियो, खतिवडाको सट्टा लुइँटेललाई टिकट

काठमाडौं– नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्यका लागि ओखलढुंगामा कुमार लुइँटेललाई

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा