इंग्लिस प्रिमियर लिग : न्यु क्यासलसँग चेल्सीको हार « Khabarhub

इंग्लिस प्रिमियर लिग : न्यु क्यासलसँग चेल्सीको हार


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा न्यु क्यासल युनाइटेडसँग चेल्सी स्तब्ध बनेको छ । आइतबार राति भएको खेलमा न्यु क्यासलले चेल्सीलाई २–० गोलले हराएको हो ।

चेल्सीका लागि सान्ड्रो  ट्रोनालीले खेलको दोस्रो मिनेटमै गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ९०औँ मिनेटमा ब्रुमो गुइमारेसले एक गोल थप्दै चेल्सीलाई २–० गोलको जित दिलाए ।

खेलको ३६औँ मिनेटमा निकोलस ज्याक्सनले रातो कार्ड पाएर बाहिरिएपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो ।

यो जितसँगै ३६ खेलबाट ६६ अङ्क जोडेको न्यु क्यासल तालिकाको तेस्रो स्थानमा रहेको छ । पराजित भएको चेल्सी समान खेलबाट ६३ अंकका साथ पाँचौँ स्थानमा छ ।  

आइतबार भएका अन्य खेलमा वेस्टहामले म्यानचेस्टर युनाइटेडलाई २–० तथा क्रिस्टल प्यालेसले टोटनहम हट्सपरलाई २–० ले हराए ।

नटिङ्घम फरेस्ट र क्रिस्टल प्यालेसले २–२ गोलको बराबरी खेले । 

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ७ : ०२ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन