लिभरपुल र आर्सनलले खेले बराबरी « Khabarhub

लिभरपुल र आर्सनलले खेले बराबरी


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र आर्सनलले बराबरी खेलेका छन् ।

यसअघि नै उपाधि जितिसकेको लिभरपुल र दोस्रो स्थानमा रहेको आर्सनलबीच आइतबार राति भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका हुन् ।

लिभरपुलका लागि कोडी गाप्को र लुइस डियाज तथा आर्सनलका लागि गाब्रियल मार्टिनेली र माइकल मेरिनोले गोल गरे ।

खेलको २०औँ मिनेटमा गाक्पोले लिभरपुललाई पहिलो अग्रता दिलाएका थिए । त्यस लगत्तै २१औँ मिनेटमा डियाजले गोल गरे । खेलको ४७औँ मिनेटमा मार्टिनेलीले हेड गोल गरे भने मेरिनोले ७०औँ मिनेटमा गोल गरे । ७९औँ मिनेटमा मेरिनो रातो कार्ड पाएर बाहिरिएका थिए ।  

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ८ : ०३ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको