लिभरपुल र आर्सनलले खेले बराबरी « Khabarhub

लिभरपुल र आर्सनलले खेले बराबरी


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र आर्सनलले बराबरी खेलेका छन् ।

यसअघि नै उपाधि जितिसकेको लिभरपुल र दोस्रो स्थानमा रहेको आर्सनलबीच आइतबार राति भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका हुन् ।

लिभरपुलका लागि कोडी गाप्को र लुइस डियाज तथा आर्सनलका लागि गाब्रियल मार्टिनेली र माइकल मेरिनोले गोल गरे ।

खेलको २०औँ मिनेटमा गाक्पोले लिभरपुललाई पहिलो अग्रता दिलाएका थिए । त्यस लगत्तै २१औँ मिनेटमा डियाजले गोल गरे । खेलको ४७औँ मिनेटमा मार्टिनेलीले हेड गोल गरे भने मेरिनोले ७०औँ मिनेटमा गोल गरे । ७९औँ मिनेटमा मेरिनो रातो कार्ड पाएर बाहिरिएका थिए ।  

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ८ : ०३ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का