संसद्को अवरोध अनावश्यक बखेडा : गृहमन्त्री « Khabarhub

संसद्को अवरोध अनावश्यक बखेडा : गृहमन्त्री


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले अनावश्यक रुपमा बखेडा झिकेर संसद् अवरुद्ध पार्ने काम भएको बताएका छन् ।

नेपाल शिक्षक संघले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री लेखकले कर्मचारीले गरेको गल्तीलाई सरकार र मन्त्रीसँग जोड्दै अनावश्यक रुपमा बखेडा झिकेर संसद् अवरुद्ध पार्ने काम भएको बताएका हुन् ।

संसद्को अवरोध राजनीतिक पूर्वाग्रह, प्रतिशोध प्रेरित रहेको उनले बताए । गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले उठाएको विषयको कुनै अर्थ र औचित्य नरहेको भन्दै संसद्को अवरोध चाँडै हट्नुपर्ने धारणा राखे ।

संसद्को अवरोध हटेपछि असार १५ भित्र विद्यालय शिक्षा विधेयक पारित गरेर शिक्षकहरूका माग पुरा गर्ने उनले बताए ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ६ : ३० बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल