पत्रकार नारायण अर्याल छुटे « Khabarhub

पत्रकार नारायण अर्याल छुटे


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिहीबार दिउँसो पक्राउ परेका पत्रकार नारायण अर्याल छुटेका छन् । अर्याललाई प्रहरीले कुपण्डोलबाट बिहीबार दिउँसो पक्राउ गरेको थियो ।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालका अनुसार साँझ उनलाई प्रहरीले छाडेको हो ।

अर्याले पत्रकार दिलभूषण पाठकसँग जोडेर आफूलाई प्रहरीले खोजिरहेको प्रतिक्रिया दिएका थिए । उनले आफू पत्रकार पाठकसँग ‘अफिसियल्ली इन्भल्भ’ नरहेको पनि बताएका थिए ।

याे पनि…

पत्रकार दिलभूषण पाठकको घरमा प्रहरी, प्रेस काउन्सिल र पत्रकार महासंघसँग मागे सहयोग

त्यसपछि दिलभूषणलाई लिन आए…

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ८ : ३८ बजे

क्रोएसियामाथि इङ्गल्यान्ड ४–२ ले विजयी, कप्तान केनले बनाए कीर्तिमान

टेक्सास – कप्तान ह्यारी केनको दुई गोलको मद्दतले इङ्गल्यान्डले फिफा

अमेरिका-इरान युद्ध रोक्ने समझदारीमा डिजिटल हस्ताक्षर

वासिङ्टन – अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने उद्देश्यका

कंगोसँग पोर्चुगलको बराबरी: रोनाल्डो गोल गर्न चुके

काठमाडौँ – उपाधि दाबेदार मानिएको पोर्चुगल फिफा विश्वकप २०२६ को

आज २०८३ साल असार ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ४ गते बिहीबार । सन्

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले