बुमराहले लिए इङ्गल्यान्डको पाँच विकेट « Khabarhub

बुमराहले लिए इङ्गल्यान्डको पाँच विकेट


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत र इङ्गल्यान्ड बीचको तेस्रो टेस्टमा बराबरीको सम्भावना प्रबल देखिएको छ। शुक्रबार दोस्रो दिनको खेल सकिँदा १३ विकेट झरिसकेको छ। इङ्गल्यान्डले बनाएको ३८७ रनको जवाफमा ब्याटिङ गरेको भारतले शुक्रबारको खेल सकिँदा तीन विकेटको क्षतिमा १४५ रन जोडेको छ। केएल राहुल ५३ तथा ऋषभ पन्त १९ रनमा अविजित छन्।

यो खेलमा इङ्गल्यान्डका लागि जोए रुटले १०४ रनको शतकीय योगदान गरे। नवौँ क्रममा बाइडन कर्सले ५६ तथा जेम स्थिमले ५१ रन बनाए।

भारतका लागि जसप्रित बुमराहले ५ विकेट लिए। यसअघि दोस्रो टेस्टमा उत्कृष्ट रहेका आकाश दिपले भने कुनै विकेट लिन सकेनन्।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ६ : ३४ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको