एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला « Khabarhub

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली खेलाडीहरूको अक्सनमा सहभागी हुन आवश्यक दर्ता प्रक्रिया सुरु भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार एक विज्ञप्ति जारी गर्दै इच्छुक खेलाडीहरूलाई अनलाइन फाराम भरेर दर्ता गर्न आग्रह गरेको हो।

https://npl-t20.com/registration लिंकमार्फत हुने यो दर्ता प्रक्रिया साउन ६ गतेसम्म खुला रहनेछ। प्रत्येक खेलाडीले १ हजार रुपैयाँ दर्ता शुल्क तिर्नुपर्नेछ।

हालै फ्रेन्चाइज टोलीहरूबाट रिलिज भएका खेलाडीहरू तथा अक्सनमा सहभागी हुन चाहने सबै नेपाली खेलाडीले अनलाइनमार्फतै नाम टिपाउनुपर्ने क्यानले स्पष्ट पारेको छ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ८ : २५ बजे

विधानको बलले बालेनविरुद्ध रविको पेनाल्टी

काठमाडौँ – यो साताको कार्टुनले विश्वकप भइरहेकाले फुटबलको माध्यमबाट नेपालको

इंग्ल्यान्डसँगको खेलअघि नर्वेको जर्सी अभाव, किन्नका लागि प्रशंसक रातभर लाइनमा

काठमाडौँ – विश्वकपको क्वाटरफाइनलमा इंग्ल्यान्डसँगको भिडन्तअघि युरोपभर नर्वेको राष्ट्रिय फुटबल

अमेरिका–इरान द्वन्द्व : १४ सर्वसाधारणको मृत्यु, होर्मुज हुँदै आवतजावत गर्ने जहाज घटे

काठमाडौं – अमेरिका र इरानबीच सैन्य आक्रमणको शृङ्खला बिहीबार पनि

ठोरीमा भारतीय सवारीलाई अस्थायी पास, दुई कर्मचारी खटाइयो

काठमाडौं- पर्साको ठोरी नाकाबाट भारतीय सवारीसाधनलाई सरकारले ‘अस्थायी प्रवेश पास’ दिने व्यवस्था

रुसी ट्यांकरमा युक्रेनको आक्रमण तीव्र

काठमाडौं – युक्रेनले रुसद्वारा अधिग्रहित क्रिमिया वरपरका समुद्री आपूर्ति मार्गमा ड्रोन आक्रमण