प्रतिस्पर्धात्मक खेलमा आर्यनासँग राडुकानु पराजित « Khabarhub

प्रतिस्पर्धात्मक खेलमा आर्यनासँग राडुकानु पराजित


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेलायतकी अम्मा राडुकानु सिनसिन नाटी ओपन टेनिसको तेस्रो चरणको खेलमा पराजित भएकी छन्।

राडुकानु शीर्ष वरीयताकी आर्यना साबलेन्कासँग ७-६, ४-६, ७-६ ले पराजित भएकी हुन्। लामो समयपछि २२ वर्षीय राडुकानु भर्खरै डब्लुटिए वरीयताको शीर्ष ४० मा अटाउन सफल भएकी थिइन्। उनी आउँदै गरेको युएस ओपनको मूल ३२ को ड्रमा समावेश हुने सम्भावना छ।

पछिल्लो समय बेस लाइनमा शक्तिशाली भएकै कारण राडकानुले सिनसिननाटीमा सफलता पाउने अनुमान गरिएको थियो।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ६ : ४३ बजे

हरिवंश स्टारर ‘भुठान’ प्राइम भिडियोमा

काठमाडौं – भुटानी शरणर्थीको कथामा बनेको वरिष्ठ कलाकार हरिवंश आचार्य

स्याङ्जामा तीन स्वतन्त्रसहित २८ जनाको उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि

१० गते ‘कुमारी’ टिमको कन्सर्ट भृकुटी मण्डपमा, ट्रेलर पनि सार्वजनिक गरिने

काठमाडौं – माघ २३ बाट प्रदर्शनमा आउने फिल्म ‘कुमारी’को प्रचारको

डाभोसमा ग्रिनल्यान्डलाई लिएर ट्रम्प–युरोप तनाव

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार युरोपेली नेताहरूसँगको सम्भावित

दमकमा युवादेखि वृद्धासम्मलाई भेट्न व्यस्त ओली

दमक– झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार केपी शर्मा ओली दमकमा