लक्ष्मी उन्नति कोषले २० प्रतिशत लाभांश दिने  « Khabarhub

लक्ष्मी उन्नति कोषले २० प्रतिशत लाभांश दिने 


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लक्ष्मी म्युचुअल फण्ड अन्तरगत सञ्चालित लक्ष्मी उन्नति कोषले आर्थिक वर्ष २०८१-८२ को लागि २० प्रतिशत लाभांश दिने भएको छ ।

 कम्पनीले लाभांश वितरणका लागि भदै ३ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । 

उक्त कोष लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सञ्चालन गरेको फण्ड हो ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  १२ : २५ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक