एमालेमा प्रवेश गरे एकीकृत समाजवादीका प्रदेश कानुन विभाग प्रमुख सम्बाहाम्फे « Khabarhub

एमालेमा प्रवेश गरे एकीकृत समाजवादीका प्रदेश कानुन विभाग प्रमुख सम्बाहाम्फे


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

धनकुटा- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका एकजना नेता नेकपा एमालेमा प्रवेश गरेका छन्।

नेकपा एकीकृत समाजवादी कोशी प्रदेश कमिटीको कानुन विभाग प्रमुख सूर्य सम्बाहाम्फे एमालेमा पार्टी प्रवेश गरेका हुन् ।

उनलाई एमाले महासचिव शंकर पोखरेलले कोशी प्रदेश कमिटीको धनकुटाको हिलेमा मंगलबारदेखि सुरू सातौँ प्रदेश कमिटी बैठकमा स्वागत गरेका छन् ।

सम्बाहाम्फे पाँचथर निवासी हुन् । एमालेको प्रदेश कमिटी बैठकमा अध्यक्ष घनश्याम खतिवडाले विभिन्न प्रस्तावहरू पेश गरिसकेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  २ : ५८ बजे

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली