राष्ट्रियसभामा शोक प्रस्ताव पारित « Khabarhub

राष्ट्रियसभामा शोक प्रस्ताव पारित


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वस्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री एवं संविधानसभाका सदस्य खड्गबहादुर बस्यालको निधनमा राष्ट्रियसभाले शोक प्रस्ताव पारित गरेको छ । आज राष्ट्रियसभा बैठकले सर्वसम्मतिले शोक प्रस्ताव पारित गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।  

विसं २००८ माघ १५ गते जन्मिएका पूर्वस्वास्थ्य राज्यमन्त्री बस्यालको ७३ वर्षको उमेरमा यही साउन २३ गते निधन भएको हो । स्व बस्याल नेपाली कांग्रेसका तर्फबाट २०६४ र २०७० मा संविधानसभाको सदस्य भएका हुन् । 

राष्ट्रियसभाको अर्को बैठक यही साउन ३० गते शुक्रबार बिहान ११ बजेर ४५ मिनेट बस्ने भएको छ । 

 

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ६ : १६ बजे

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध उजुरी दिन के के गर्नुपर्छ ?

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३