प्रधानमन्त्री कार्कीको सपथ समारोहमा देखिएनन् बालेन « Khabarhub

प्रधानमन्त्री कार्कीको सपथ समारोहमा देखिएनन् बालेन


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबार राति शितल निवासमा सम्पन्न भएको अन्तरिम सरकारको प्रमुख सुशीला कार्कीको सपथ समारोहमा काठमाडौं महानगरपालिकाका मेयर बालेन उपस्थित देखिएनन् ।

जेन–जी आन्दोलन सकिएपछि बालेन साहले नै अन्तरिम सरकार गठन र संसद विघटन हुने शर्त अघि सारेका थिए। आन्दोलनका केही पक्षहरूले बालेन साहलाई नै सरकारको प्रमुख हुने अनुमान गरेका थिए। तर, अन्ततः उनी प्रधानमन्त्री पदको लागि तयार भएनन्।

अन्तरिम सरकार गठन सम्बन्धी वार्तामा बालेनका कानुनी सल्लाहकार ओमप्रकाश अर्यालले बालेनको प्रतिनिधित्व गर्दै सबै छलफलमा भाग लिएका थिए।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  १० : ३० बजे

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु