गुन्डूमा एमाले सचिवालय बैठक, पुगे सबै नेता (तस्बिरहरू) « Khabarhub

गुन्डूमा एमाले सचिवालय बैठक, पुगे सबै नेता (तस्बिरहरू)


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका कारण रोकिएको बैठक अहिलेबाट सुरू भएको बताइएको छ। 

आजको बैठकमा केही उपमहासचिव र सचिवहरूले धारणा राख्ने कार्यक्रम छ । 

शुक्रबारको बैठकमा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले लिखित रूपमै ओलीको राजीनामा मागेकी थिइन्।

यस्तै अन्य नौ पदाधिकारीले पनि ओलीको विकल्प पार्टीमा खोज्नुपर्ने र महाधिवेशनमा जोड दिनुपर्ने तर्क राखेका थिए। 

आजको बैठकमा पनि ओलीको विषयमा अन्य नेताहरू कठोर रहने बुझिएको छ ।

एमाले सचिवालयका एक सदस्यका अनुसार आजको बैठकले नै नेकपा एमालेको महाधिवेशन गर्न दबाब दिने बताइएको छ।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  १२ : ०० बजे

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली