फुटबलको अव्यवस्थाविरुद्ध प्रदर्शन (तस्बिरहरू) | Khabarhub Khabarhub

फुटबलको अव्यवस्थाविरुद्ध प्रदर्शन (तस्बिरहरू)


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली फुटबलमा विगत केही वर्षयता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिताविरुद्ध आइतबार फुटबलका स्वतन्त्र समर्थकहरूले एन्फा गेट अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रम गरेका छन् ।

धर्नामा सहभागीहरूले ‘फुटबल क्यालन्डरमा  होइन, ग्राउण्डमा चाहियो, विश्वकप त ४ वर्षमा आउँछ ‘ए’ डिभिजन कहिले आउँछ’ जस्ता प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  १२ : २१ बजे

खेलकुद तथा व्यापार महोत्सवमा ‘लण्डन ब्रिज’को रौनक

चितवन – चितवनको नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत्

इंग्ल्यान्डका डान डौथवेटले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

काठमाडौं – पोखरा एभेन्जर्सले इंग्ल्यान्डका अलराउन्डर डान डौथवेटलाई नेपाल प्रिमियर

जेन-जीहरू मिलेर नयाँ दल बनाउने कसरत, ‘पपुलर’ व्यक्तिको पछि लाग्दा आन्दोलन सकिने डर

काठमाडौं- मंगलबार दिनभर तीनवटा जेन-जी समूहसँग नेताहरूले छलफल गरेका छन्

चीनको ब्याट्री उद्योगमा तीव्र वृद्धिः बिक्री ४८.९ प्रतिशतले बढ्यो

चेंग्दु – चीनको ब्याट्री उद्योग यस वर्षको पहिलो तीन महिनामा