जेन-जीका नामा तीनकुनेमा प्रदर्शन, प्रहरीद्वारा धरपकड (तस्बिरहरू) « Khabarhub

जेन-जीका नामा तीनकुनेमा प्रदर्शन, प्रहरीद्वारा धरपकड (तस्बिरहरू)


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको तीनकुने क्षेत्रलाई जेन-जी चोक घोषणा गर्न मागसहित प्रदर्शनमा उत्रिएकाहरूमाथि प्रहरीले बल प्रयोग गरेको छ ।

स्थानीय प्रशासनको अनुमतिबिना सडकमा उत्रिएको जेन-जी २.० (सबै पुस्ताको प्रतिनिधि) अभियानले तीनकुनेलाई जेन-जी चोक घोषणासहित प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

प्रहरीले त्यसक्रममा तीनकुनेबाट तीनजनालाई पक्राउ गरेर लगेको छ ।

तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ५ : ४८ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले