नेकपाको बृहत् पार्टी समायोजन कार्यक्रम : भीम रावललाई स्वागत गर्दै प्रचण्ड-माधव « Khabarhub

नेकपाको बृहत् पार्टी समायोजन कार्यक्रम : भीम रावललाई स्वागत गर्दै प्रचण्ड-माधव


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार पूर्व उपप्रधान तथा गृहमन्त्री भीम रावललाई स्वागत गर्दैछ । रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपालसहित रावललाई स्वागत गर्ने कार्यक्रम राखिएको नेकपा संयोजक प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

रावललाई स्वागत गर्न ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ आयोजना गर्न लागेको हो । कार्यक्रम दिउँसो २ बजे राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा सुरु हुनेछ ।

यो समायोजनले सुदूरपश्चिम तथा कर्णाली क्षेत्रमा मातृभूमि जागरण अभियानले बनाएका सञ्जाल र प्रभावलाई नयाँ दलमा समेटेर राजनीतिक शक्ति रूपान्तरण गर्ने रणनीति बताइएको छ।

कार्यक्रमलाई संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र भीम रावलले सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ९ : १० बजे

अफगानिस्तानमा घरको छत खस्दा सात जनाको मृत्यु

एजेन्सी– पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा घरको छत खसेर भएको दुर्घटनामा

यात्रुवाहकको १६.७१ प्रतिशत, मालवाहकको २१.६८ प्रतिशतसम्म बढ्यो भाडा

काठमाडौं– सरकारले सार्वजनिक यातायात तथा ढुवानी साधानको भाडा वृद्धि गर्ने

देउवा-ओलीविरुद्ध सरकारको एक्सन, अपराधिक र आर्थिक मुद्दाका दोषीमाथि निगरानी बढाइँदै

काठमाडौं– जेन-जी आन्दोलनपछि देशको सुरक्षा र राजनीतिक अवस्था नयाँ मोडमा

सांसद अधिकारीको सुझाव : सरकारले नागरिकमा गर्व र अपनत्व जगाउन काम गरोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नागरिकले

सरकारलाई ओरेकले भन्यो- दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सुनिश्चित गरौँ

काठमाडौं– महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले नेपालमा महिलाहरूको सुरक्षित मातृत्व