भीम रावलले भने : स्वेच्छाचारी केपी ओलीलाई साथ दिएर एमालेमा नबस्नुस् « Khabarhub

भीम रावलले भने : स्वेच्छाचारी केपी ओलीलाई साथ दिएर एमालेमा नबस्नुस्


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्दै डा. भीम रावलले एमालेमा रहेका नेताहरूलाई नेपाल कम्युनिष्ट पार्टीमा आउन आग्रह गरेका छन्।  नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्दै रावलले ओलीको सत्ता लिप्सा प्रवृत्ति र पार्टी नेतृत्वमा हस्तक्षेप गर्ने प्रवृत्ति नसकिने भन्दै आफ्नो टिममा आउन आग्रह गरेका हुन् ।

‘केपी ओलीको दमन सहेर नबस्नु साथीहरू नेपाल कम्युनिष्ट पार्टीमा आउनुहोस् । हाम्रो यात्रा र उद्देश्यलाई कसैले छेक्न सक्ने छैन । नेपाल कम्युनिस्ट पार्टीबाट यात्रा अगाडि बढाउन म आग्रह गर्दछु।’ उनले भने, ‘एमालेमा रहेको मैपनि तन्त्र स्वेच्छाचारी व्यक्तिलाई साथ दिएर नबस्नुहोस् नेपाली जनताको आवश्यकता र नेपाल राष्ट्रको स्वाधीनताका लागि पनि यसमा आउनुहोस्।’

उनले सम्पूर्ण वाम शक्तिहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्ने कुरामा जोड दिए।

आफू नेपाल कम्युनिस्ट पार्टीमा समाहित हुँदा निकै उत्साहित र खुसी लागेको बताउँदै रावलले यस पार्टीबाट आफ्नो लामो यात्रा अगाडि बढाउने स्पष्ट पारे ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ४ : ३५ बजे

कुलमान र बालेनसँगको सहमति नयाँ शक्तिको निर्माणको प्रारम्भिक कदम: डीपी अर्याल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले पार्टी

निर्वाचनको वातावरण बनाउन सञ्चारमन्त्री खरेलको आग्रह

गोरखा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गण्डकी प्रदेशका

जिल्ला न्यायाधीश नियुक्तिका लागि २० जना सिफारिस

काठमाडौं – न्याय सेवा आयोगले आज जिल्ला न्यायाधीशमा नियुक्त गर्न

बालेन भन्छन्ः म नेपाल हाँसेको हेर्न चाहन्छु

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफूले नेपाल हाँसेको

नेकपाको बन्दसूचीमा मित्र परियारदेखि पञ्चा सिंहसम्म

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले यसअघिसम्म मन्त्री