माओवादी अध्यक्ष प्रचण्ड माघ ५ गते ग्रामथान जाने  « Khabarhub

माओवादी अध्यक्ष प्रचण्ड माघ ५ गते ग्रामथान जाने 


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माघ ५ गते मोरङको ग्रामथान गाउँपालिका जाने भएका छन् । 

मंसिर १६ गते भएको उपनिर्वाचनका विजेतालाई बधाई दिन तथा जागरण सभाका लागि प्रचण्ड ग्रामथान आउन लागेको सांसद अमनलाल मोदीको भनाइ छ । 

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन् माझी विजयी भएपछि प्रचण्डले फोन गरेर ०८४ मा ०६४ फर्कने भन्दै आफू त्यही आएर शुभकामना दिने बताएका थिए ।

पछिल्लो समय प्रचण्ड जागरण सभाको नाममा विभिन्न जिल्ला दौडमा निस्किरहेका छन् ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  १२ : ४४ बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको