भारतले चन्द्रयान ४ अभियानको तयारी थाल्यो « Khabarhub

भारतले चन्द्रयान ४ अभियानको तयारी थाल्यो


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको अन्तरिक्ष अनुसन्धान निकाय इसरोलेचन्द्रयान ४ अभियानको तयारी गरिरहेको छ । योअभियानमार्फत् इसरोले चन्द्रमाको सतहमा रहेको माटो रचट्टानको नमूना पृथ्वीमा ल्याउने उद्देश्य लिएको छ ।

यसैको तयारीस्वरुप इसरोले पृथ्वीको कक्षमा दुई वटा भूउपग्रह प्रक्षेपण गरेको छ । दुबै भू उपग्रहको वजन २ सय २०किलोग्राम रहेको छ ।

चन्द्रयान ४ अभियानका लागि यी भू उपग्रहको प्रक्षेपणलाईनिकै महत्वपूर्ण मानिएको छ । इसरोका अध्यक्ष एससोमनाथले भारतीय अन्तरिक्ष अभियानका लागि वर्ष सन् २०२५निकै उत्साहपूर्ण हुने बताएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार इसरोलेगगनयान नामक अन्तरिक्षयात्री सहितको अन्तरिक्ष अभियानकोपनि तयारी गरिरहेको छ । यस्तै, भारतले अन्तरिक्षमा आफ्नैस्पेस स्टेशन निर्माण गर्ने योजना पनि अघि सारेको छ ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ८ : ४४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै