नेपाल रेल्वेका एक कर्मचारी ठगी आरोपमा पक्राउ « Khabarhub

नेपाल रेल्वेका एक कर्मचारी ठगी आरोपमा पक्राउ


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम । नेपाल रेल्वेका एक कर्मचारी ठगीको आरोपमा पक्राउ परेका छन् । नेपाल रेल्वे कम्पनीका कर्मचारी रितेश यादवलाई धनुषा प्रहरीले ठगीको आरोपमा पक्राउ गरेको हो ।

उनलाई धनुषाको वैदेही स्थित नेपाल रेल्वेको कर्मचारी आवासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका एक अधिकारीले भने ‘यादवमाथि काठमाडौं प्रहरी परिसरमा ठगी सम्बन्धी जाहेरी परेपछि त्यँहाबाट आएको पत्रका अधारमा नियन्त्रणमा लिएका छौं । उनी आजै दिउँसो २ बजेतीर वैदेही स्थित कर्मचारी अवासबाट पक्राउ परेका छन् । थप अनुसन्धान हुँदैछ ।’

यादव सप्तरी जिल्लाको राजविराज निवासी हुन् । उनलाई नेपाल रेल्वेका महाप्रबन्धक निरंजन झाले २०७८ चैतमा नियुक्त गरेका थिए ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ८ : ५२ बजे

‘केपी ओली मात्रै होइन, पहिलो पुस्ताका सबै नेता बिदा हुनुपर्छ’

काठमाडौं- नेकपा एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पहिलो पुस्ता

‘लागूऔषध दुर्व्यसन नियन्त्रणमा प्रदेश सरकार सहयोगी’

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा लागूपदार्थ दुर्व्यसनी नियन्त्रणका

किएभमा ओरेसनिक प्रहार

किएभ- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले किएभ क्षेत्रमा गरिएको सामूहिक

कार्यान्वयन र नतिजामुखी बजेट ल्याउँछौँ : आर्थिक मामिलामन्त्री कार्की

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले

म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट डा लामा सम्मानित

काठमाडौं– म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट खेन्पो छिमेद छेरिङ