च्याम्पियन्स लिग : म्युनिखसँग सेल्टिक पराजित « Khabarhub

च्याम्पियन्स लिग : म्युनिखसँग सेल्टिक पराजित


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको प्ले अफ खेलमा वायरन म्युनिखले सेल्टिकलाई २–१ ले हराएको छ।

ग्लास्गोमा भएको खेलमा माइकल ओलिसेको गोलमा म्युनिखले पहिले अग्रता लिएको थियो। हेरी केनले ४९ औँ मिनेटमा अर्को गोल गरे। उनले यस सिजनमा खेलेका २९ खेलमा २९ औँ गोल गरेका हुन्।

च्याम्पियन्स लिगमा उनले यस सिजनमा ७ गोल गरेका छन्। यी दुई टोली बिच म्युनिखमा अर्को साता दोस्रो लेग खेल हुनेछ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ६ : ५३ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको