च्याम्पियन्स लिग : फियुनार्डसँग एसी मिलान पराजित « Khabarhub

च्याम्पियन्स लिग : फियुनार्डसँग एसी मिलान पराजित


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको दोस्रो चरणको लागि भएको पहिलो लेग प्ले अफमा फियुनार्डले एसी मिलानलाई १–० ले हराएको छ।

गएराति भएको खेलमा फियुनार्डका लागि आइजर आइजाओले तेस्रो मिनेटमा नै गोल गरेका थिए। ब्राजिलियन फरवार्ड पाइजाओ अर्को गोलको नजिक पुगे पनि उनको प्रहार क्रस बारमा लागेर फर्केको थियो।

पाइजओले गरेको गोल फियुनार्डले अहिलेसम्म च्याम्पियन्स लिगका कुनै पनि खेलमा गरेको सबै भन्दा छिटो गोल हो। यो नै खेलको निर्णायक गोल बन्दा मिलानमाथि फियुनार्डले जित निकालेको हो।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ८ : ३२ बजे

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय

अमेरिका–इरान तनावः ट्रम्पले रोके चीन भ्रमण

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण मार्चको

अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न सरकारको अपील

काठमाडौँ – अष्ट्रेलिया सरकारले इन्धन अभाव चुलिएपछि आफ्नो आपतकालीन इन्धन

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा – स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ