च्याम्पियन्स लिग : फियुनार्डसँग एसी मिलान पराजित « Khabarhub

च्याम्पियन्स लिग : फियुनार्डसँग एसी मिलान पराजित


१ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको दोस्रो चरणको लागि भएको पहिलो लेग प्ले अफमा फियुनार्डले एसी मिलानलाई १–० ले हराएको छ।

गएराति भएको खेलमा फियुनार्डका लागि आइजर आइजाओले तेस्रो मिनेटमा नै गोल गरेका थिए। ब्राजिलियन फरवार्ड पाइजाओ अर्को गोलको नजिक पुगे पनि उनको प्रहार क्रस बारमा लागेर फर्केको थियो।

पाइजओले गरेको गोल फियुनार्डले अहिलेसम्म च्याम्पियन्स लिगका कुनै पनि खेलमा गरेको सबै भन्दा छिटो गोल हो। यो नै खेलको निर्णायक गोल बन्दा मिलानमाथि फियुनार्डले जित निकालेको हो।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  ८ : ३२ बजे

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको