च्याम्पियन्स लिग : अस्टन भिल्ला क्वार्टरफाइनल प्रवेश « Khabarhub

च्याम्पियन्स लिग : अस्टन भिल्ला क्वार्टरफाइनल प्रवेश


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोस्रो चरणको दोस्रो लेगमा क्लब ब्रुगलाई ३-० ले हराउँदै अस्टन भिल्ला च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

पहिलो लेगमा अस्टन भिल्ला ३–१ ले विजयी भएको थियो। क्वार्टरफाइनलमा भिल्लाले पिएसजीको सामना गर्ने छ।

गोल रहित बराबरीमा पहिलो हाफ सकिएको सो खेलको दोस्रो हाफमा मार्क एसेन्सियोले दुई गोल गरे। ५० औँ मिनेटमा पहिलो गोल गरेका उनले ११ मिनेटपछि नै अर्को गोल गरेका थिए।
यस बीचमा इयान म्याटसनले गोल गरे।

अस्टन भिल्लाका प्रशिक्षक एमेरी र एसेन्सियो दुवै पिएसजीबाट अस्टनभिल्ला पुगेका हुन्।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ८ : ३७ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि