होलीमा यसरी रंगिए विदेशी पर्यटक (तस्बिरहरू) « Khabarhub

होलीमा यसरी रंगिए विदेशी पर्यटक (तस्बिरहरू)


२९ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको वसन्तपुरमा विदेशी पर्यटकहरूले पनि होली पर्व मनाएका छन् । आज फाल्गु पूर्णिमाको अवसरमा, नेपालको पहाडी क्षेत्रहरूमा रङहरूको पर्व होली मनाइँदै छ । त्यहि क्रममा विदेशी पनि होलीको रंगमा रमाएका हुन् ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

तस्बिर: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  १२ : २३ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली