चरिकोटमा ‘सडकमा खाऊँ, सडकमै रमाऊँ’महोत्सव « Khabarhub

चरिकोटमा ‘सडकमा खाऊँ, सडकमै रमाऊँ’महोत्सव


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

चरिकोट – आजदेखि यहाँ ‘सडकमा खाऊँ, सडकमै रमाऊँ’ सडक खाना महोत्सव प्रारम्भ भएको छ । महोत्सवको नागरिक उड्डयन तथा पर्यटनमन्त्री बद्री पाण्डेले उद्घाटन गरेका छन् ।

बहुभाषिक, बहुजातीय, बहुसंस्कार र बहुसंस्कृति भएको मुलुकको यो विविधताले विश्वमा नेपालको बेग्लै परिचय भएकाले यस्ता महोत्सवका माध्यमबाट आन्तरिक एवं पर्यटक आकर्षित गर्न मद्दत पुग्ने उनले बताए ।

देशको दिगो विकास सरकारको प्राथमिकता भएको बताउँदै विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन क्षेत्रको विकासलाई पनि सरकारले उच्च प्राथमिकता दिएर काम गरिरहेको बताए ।

दोलखा चेम्बर अफ कमर्स र होटल तथा पर्यटन व्यवसायी सङ्घको संयुक्त आयोजनामा महोत्सव भएको हो । महोत्सव तीन दिनसम्म जारी रहने छ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ८ : ५४ बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति