पहिलो पटक ग्रीन बण्ड निष्कासन हुँदै « Khabarhub

पहिलो पटक ग्रीन बण्ड निष्कासन हुँदै


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पहिलो पटक हरित जर्जा ऋणपत्र (ग्रीन बण्ड) निष्कासन हुने भएको छ । नेपाल धितोपत्र बोर्डले पहिलो पटक ग्रीन बण्ड निष्कासन हुने जानकारी दिएको छ । 

उक्त  बण्ड निफ्राले जारी गर्ने भएको छ । निफ्राले वार्षिक ६ प्रतिशत ब्याजदरमा ७ वर्षका लागि ग्रीन बण्ड ल्याउने भएको छ । कम्पनीले ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८-८९’ नाम दिएको छ । उक्त बण्ड ५ अर्ब रुपैयाँ बराबरको छ । 

उक्त बण्डबाट पर्यावरण मैत्री परियोजना सञ्चालन, दिगो विकासका कार्यमा लगानी गरी जलवायु परिवर्तनको प्रतिकूल प्रभावको न्यूनिकरणमा सहयोग पुर्याउने परियोजनामा परिचालन गर्ने गरी अनुमति दिएको धितोपत्र बोर्डले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ५ : ३४ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा