पहिलो पटक ग्रीन बण्ड निष्कासन हुँदै « Khabarhub

पहिलो पटक ग्रीन बण्ड निष्कासन हुँदै


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पहिलो पटक हरित जर्जा ऋणपत्र (ग्रीन बण्ड) निष्कासन हुने भएको छ । नेपाल धितोपत्र बोर्डले पहिलो पटक ग्रीन बण्ड निष्कासन हुने जानकारी दिएको छ । 

उक्त  बण्ड निफ्राले जारी गर्ने भएको छ । निफ्राले वार्षिक ६ प्रतिशत ब्याजदरमा ७ वर्षका लागि ग्रीन बण्ड ल्याउने भएको छ । कम्पनीले ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८-८९’ नाम दिएको छ । उक्त बण्ड ५ अर्ब रुपैयाँ बराबरको छ । 

उक्त बण्डबाट पर्यावरण मैत्री परियोजना सञ्चालन, दिगो विकासका कार्यमा लगानी गरी जलवायु परिवर्तनको प्रतिकूल प्रभावको न्यूनिकरणमा सहयोग पुर्याउने परियोजनामा परिचालन गर्ने गरी अनुमति दिएको धितोपत्र बोर्डले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ५ : ३४ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म (भिडियोसहित)

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा