वायुसेवा निगमका दुईवटा ट्वीनअटर सञ्चालनमा « Khabarhub

वायुसेवा निगमका दुईवटा ट्वीनअटर सञ्चालनमा


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आन्तरिक उडानतर्फ सञ्चालनमा रहेका नेपाल वायुसेवा निगमका दुईवटा ट्वीनअटर विमान सञ्चालनमा आएका छन् ।

 नेपाल वायुसेवा निगमले एक विज्ञप्ति जारी गर्दै वैशाख २९ गतेसँगै ९एन–एबीटी ट्वीनअटर विमान सञ्चालनमा आएसँगै अहिले आन्तरिक उडानमा दुईवटा विमान सञ्चालनमा आएका हुन् ।

निगमले ९एन–एबीटीको वार्षिक मर्मतअन्तर्गत सर्टिफिकेट अफ एयरओर्थिस सम्पन्न भएर दुईवटै नयाँ इन्जिन परिवर्तन गरी नियामकीय चेकजाँच तथा मेन्टेनेन्स चेक फ्लाइट सफल भएको जनाएको छ । जसले गर्दा अहिले ९एन–एबीटी र ९एन–एबीटी दुवै ट्वीनअटर विमान सञ्चालनमा आएको निगमले जनाएका हो ।

मर्मतपश्चात दुवै विमान सञ्चालनमा आएसँगै प्रतिदिन चारवटा जहाज उडानमा रहेको निगमको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ५ : ५१ बजे

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील

क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू

काठमाडौं – मध्यपुर थिमिको संस्कृति र सम्पदाको संरक्षण र प्रवर्द्धन