भिजिट भिसा प्रकरणमा प्रचण्डले भने- रास्वपा आफ्नो ढंगले अघि बढे पनि हामीबीच आरोप-प्रत्यारोप हुँदैन « Khabarhub

भिजिट भिसा प्रकरणमा प्रचण्डले भने- रास्वपा आफ्नो ढंगले अघि बढे पनि हामीबीच आरोप-प्रत्यारोप हुँदैन


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा रास्वपा आफ्नो ढंगले अघि बढे पनि आफुहरुबीच आरोप–प्रत्यारोप नहुने बताएका छन् । 

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले रास्वपासँग माओवादीको मूलभूत बिषयमा केही फरक नरहेको उल्लेख गरे । रास्वपाको अडानका कारणले केही समय रास्वपा आफ्नै ढंगले जाने र आफुहरुबीच विमति र आरोप प्रत्यारोप नहुने उनको भनाइ छ ।  

यसअघि शुक्रबार नै माओवादी र सत्तारुढ दलबीच भिजिट भिसा प्रकरणमा दुई बुँदे सहमति भएको थियो । सहमतिप्रति रास्वपाले असहमति जनाएको छ । 

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ७ : १६ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण