मोरङको कटहरीबाट तीन हजार केजी गाँजा बरामद « Khabarhub

मोरङको कटहरीबाट तीन हजार केजी गाँजा बरामद


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको कटहरी गाउँपालिका-३ कटहरी चोकबाट तीन हजार एक सय ५० किलोग्राम लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।

प्रहरीले शनिबार राति को.१ ख ४५१८ नम्बरको ट्रकमा लोड गरेको अवस्थामा १ सय ५ वटा बोरामा रहेको गाँजा बरामद गरेको जनाएको छ ।

फरार रहेका ट्रक चालकको खोजी भइरहेको प्रहरी चौकी कटहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  १२ : ०० बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर