२५ अर्ब रुपैयाँ निक्षेप झिक्दै राष्ट्र बैंक « Khabarhub

२५ अर्ब रुपैयाँ निक्षेप झिक्दै राष्ट्र बैंक


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा अधिक तरलता यथावत् राख्न बुधबार २५ अर्ब रुपैयाँ निक्षेप झिक्ने भएको छ ।

निक्षेप संकलन उपकरणको माध्यमबाट भदौ २२ गतेसम्मका लागि बुधबार ३ बजेट निक्षेप संकलन गर्ने भएको हो । 

बोलकबोल घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म हुनुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ । 

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १२ : १९ बजे

फिल्म ‘आबाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक

काठमाडौं – आगामी माघ १६ बाट प्रदर्शनमा आउन लागेको फिल्म

छिमेकी देशबाट दुई हजार पाँच सय अफगान कैदी स्वदेश फिर्ता

काबुल- छिमेकी मुलुक इरान र पाकिस्तानबको हिरासतमा रहेका करिब दुइृ

जापान र चीनबीच बढ्दो तनाव

काठमाडौं- गत वर्ष चिनियाँ जनताले जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध तथा

सुनसरीमा जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा जङ्गली हात्तीको आक्रमणबाट