छिमेक लघुवित्तको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा  « Khabarhub

छिमेक लघुवित्तको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा 


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो संस्थापक शेयरधनीका नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १ लाख कित्ता शेयर विभिन्न संस्थापकको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । 

उक्त शेयरमा प्रतिकित्ता न्यूनतम ४४५ रुपियाँ राखेर जोकोहीले आवेदन दिन सक्ने छन् । शेयर किन्न इच्छुकले बुधबार (साउन २८ गते) देखि भदौ ५ गतेसम्म आवेदन दिनुपर्ने छ । 

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतम सबै कित्ताको लागि दिन सकिने छ । आवेदन एनआईसी एसिया क्यापिटल लिमिटेडको कार्यालय ट्रेड टावर, थापाथली काठमाडौंमा बुझाउनु पर्ने छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १२ : २४ बजे

गगनसँग भेटेर शेरखरले भने : देश र लोकतन्त्र अप्ठ्यारोमा छ, कांग्रेस मिल्नुको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पार्टी सभापति

हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो, अर्को विपद्को जोखिम टर्‍यो (तस्बिरहरू)

केरूङ (चीन)- नेपालको उत्तरी सीमा क्षेत्रनजिकै दक्षिणपश्चिम चीनको सिचाङ (तिब्बत)

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान

अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

जकार्ता– इन्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि निस्किएको

बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी

पर्सा– यहाँका पालिका, विभिन्न सामाजिक सङ्घसंस्था र उद्योगपति तथा समाजसेवीले