राप्रपा युवा संगठनको अधिवेशनमा कडा सुरक्षा तैनाथ (तस्बिरहरू) « Khabarhub

राप्रपा युवा संगठनको अधिवेशनमा कडा सुरक्षा तैनाथ (तस्बिरहरू)


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा कडा सुरक्षा तैनाथ देखिएको छ ।

अधिवेशनको उद्घाटन राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले गर्दैछन् । 

राप्रपामा लिङ्देन पक्ष र महामन्त्री धवलशमशेर राणा पक्षबीच विवाद छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १२ : ३६ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली