एकैपटक ७२ जना सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) « Khabarhub

एकैपटक ७२ जना सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले एकै पटक ७२ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ७२ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेकाे थियाे । सोही निर्णय अनुसार सामान्य प्रशासन मन्त्रालयले बुधबार सरुवाको विवरण सार्वजनिक गरेको छ।

यसअन्तर्गत श्रम मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला राष्ट्रपति कार्यालय पठाइएको छ । श्रीराम ठाकुर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउँदा बाबुराम गौतम गृहमन्त्रालय तानिएका छन् ।

यता राष्ट्रिय योजना आयोगका हेमराज सुवेदीलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ । भने निर्वाचन आयोगमा कार्यरत निता पाखेरेल अर्याललाई पनि स्वास्थ्य मन्त्रालय तानिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ९ : ०२ बजे

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : देउवाले महामन्त्रीद्वयलाई बोलाए

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती