हमासबाट मुक्त बन्धकका तस्बिर सार्वजनिक « Khabarhub

हमासबाट मुक्त बन्धकका तस्बिर सार्वजनिक


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ- हमास समूहबाट मुक्त गरिएका बन्धकहरू इजरायली सेनाको नियन्त्रणमा पुगेका छन् । मुक्त भएका बन्धकका पहिलो तस्वीरहरू सार्वजनिक भएका छन्।

हमासको नियन्त्रणबाट मुक्त भएका बन्धक गाइ गिल्बोआ–दलाल गाजामा एक इजरायली अधिकारीसँग भेट गरिरहेका देखिएका छन् ।

अर्को तस्वीरमा दाजुभाइ गाली र जिभ बर्मानले गाजामा एकअर्कालाई अँगालो मारिरहेका देखिन्छन्।

सोमबार हमासको नियन्त्रणबाट मुक्त गरिएका जुम्ल्याहा दाजुभाइ जिभ (बायाँ) र गाली बर्मान गाजामा अँगालो मारिरहेका देखिन्छन्। उनीहरू बन्धक रहँदा अलग–अलग ठाउँमा राखिएका थिए।

गिल्बोआ–दलाल, बर्मान दाजुभाइ र अन्य चार बन्धकलाई गाजाबाट निकालेर सीमावर्ती इजरायली सैनिक शिविरमा लगिएको छ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १ : ४६ बजे

टासी ल्हाजोमलाई रास्वपाको अन्याय, घण्टीघरमा रातभर धर्ना बसे कर्णालीका नेता 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय घण्टीघरमा हुम्लाका

ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिका समर्थक नहुने

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन– नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा

कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने 

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको