हमासद्वारा थप १३ बन्दी रिहा « Khabarhub

हमासद्वारा थप १३ बन्दी रिहा


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हमासले थप १३ जना इजरायली बन्दी रिहा गरेको छ । हमासले सोमबार अन्तर्राष्ट्रिय रेडक्रसमार्फत थप १३ जना बन्दीलाई इजरायली सेनाको जिम्मा लगाएको हो ।

यसअघि सोमबार नै हमासले ७ जना बन्दी रिहा गरेको थियो । योसँगै अब हमाससँग कोही पनि जीवित बन्दी नरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गरी २ सय ५० भन्दा धेरैलाई अपहरण गरी गाजा क्षेत्रमा लगेको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ३ : ०५ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले