बाढीपहिरोबाट इलाममा मात्रै ७ सय १८ जना प्रभावित « Khabarhub

बाढीपहिरोबाट इलाममा मात्रै ७ सय १८ जना प्रभावित


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लगातारको वर्षासँगै गएको बाढीपहिरोले इलाम जिल्लाभित्र हालसम्म ७ सय १८ जना प्रभावित भएका छन । ७ सय ५३ घरमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

‘जिल्लाभित्र ३९ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन, १३ जना घाइते उपचाररत छन, २ सय ९० घरमा पहिरो र बाढीले गर्दा पूर्ण क्षति पुगेको छ, कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले भने ।

यस्तै विस्थापित भएका ३ सय ८९ जनाले आफन्तको आश्रयमा बसेका छन भने ११ जनालाई सामुदायिक भवनका राखिएको छ ।

‘विवरण संकलनको काम हिजोबाट भइरहेको छ, यो सङ्ख्या अझै बढ्नेछ,’ उनले थपे ।

राहत वितरणमा सरकारी निकाय, निजी क्षेत्र र स्थानीयको सहकार्य भइरहेको उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ८ : ११ बजे

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौँ– तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त