बाढीपहिरोबाट इलाममा मात्रै ७ सय १८ जना प्रभावित « Khabarhub

बाढीपहिरोबाट इलाममा मात्रै ७ सय १८ जना प्रभावित


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लगातारको वर्षासँगै गएको बाढीपहिरोले इलाम जिल्लाभित्र हालसम्म ७ सय १८ जना प्रभावित भएका छन । ७ सय ५३ घरमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

‘जिल्लाभित्र ३९ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन, १३ जना घाइते उपचाररत छन, २ सय ९० घरमा पहिरो र बाढीले गर्दा पूर्ण क्षति पुगेको छ, कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले भने ।

यस्तै विस्थापित भएका ३ सय ८९ जनाले आफन्तको आश्रयमा बसेका छन भने ११ जनालाई सामुदायिक भवनका राखिएको छ ।

‘विवरण संकलनको काम हिजोबाट भइरहेको छ, यो सङ्ख्या अझै बढ्नेछ,’ उनले थपे ।

राहत वितरणमा सरकारी निकाय, निजी क्षेत्र र स्थानीयको सहकार्य भइरहेको उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ८ : ११ बजे

आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर

वीरगञ्ज– पर्साको विन्दवासिनी गाउँपालिका– १ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन्

बेदना निर्देशित नाटक ‘ए थिबेउ’ शुक्रबारदेखि शिल्पी थिएटरमा

काठमाडौं – नायिका बेदनाका राईको निर्देशनमा नाटक ‘ए थिबेउ !’

शेखरको दाबी : विशेष महाधिवेशनमा नगएर कांग्रेसलाई फुट्नबाट जोगाएँ

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको एकता जोगाउन

माओत्सेले सके ‘पेन्सन पट्टा’को सुटिङ

काठमाडौं – चरित्र अभिनेता माओत्से गुरुङको निर्देशनमा फिल्म ‘पेन्सन पट्टा’को

स्वागत नेपालालई बोलायो साइबर ब्यूरोले, राप्रपा भन्छ : सरकारले नियोजित दबाब दिन खोज्यो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट झापा क्षेत्र नम्बर २