चलेन आदिलको ब्याट, दुई रन बनाएर आउट « Khabarhub

चलेन आदिलको ब्याट, दुई रन बनाएर आउट


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कतारविरुद्धको खेलमा प्लेइङ–११ मा परेका आदिल आलमले मात्र २ रन बनाएका छन् । ६ बलको सामना गरेका आदिलले मात्र २ रन बनाउन सके ।

आजको खेलमा स्पिनर ललित राजवंशीलाई बेन्चमा राख्दै आदिललाई प्लेइङ(११ मा समावेश गरिएको थियो ।

टस हारेर सुरुवाती ब्याटिङ गरेको नेपालले १८ ओभरको खेल सकिँदा सात विकेट गुमाएर एक सय २० रन बनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १० : ११ बजे

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौँ– तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा