लोमस फर्मास्युटिकल्सको सेटोफेन बिक्री वितरणमा रोक, बजारबाट फिर्ता लैजान विभागको आग्रह  « Khabarhub

लोमस फर्मास्युटिकल्सको सेटोफेन बिक्री वितरणमा रोक, बजारबाट फिर्ता लैजान विभागको आग्रह 


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोमस फर्मास्युटिकल्स प्रा.लि काठमाडौंले उत्पादन गरेको सेटोफेन औषधि बजारबाट तत्काल फिर्ता लैजान औषधि व्यवस्था विभागले निर्देशन दिएको छ।

विभागले एक सूचना जारी गर्दै लोमसले उत्पादन गरेको सीटी–११२३ ब्याच नम्बर को सेटोफेन (पारासिटामोल ट्याबलेट बीपी) न्यून गुणस्तरको भएको भन्दै बजारबाट तत्काल फिर्ता लैजान निर्देशन दिएको हो । 

बजार अनुगमनको क्रममा उक्त ब्याच नम्बरको औषधि न्यून गुणस्तर भएको पाइएकाले औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोक्का गरी बजारमा फिर्ता लैजान विभागद्वारा जारी सूचनामा भनिएको छ । 

साथै उक्त औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न विभागले सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  १ : ०७ बजे

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक