पोखरामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भिड (तस्बिरहरू) « Khabarhub

पोखरामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भिड (तस्बिरहरू)


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुन २१ गते हुने निर्वाचनका लागि पोखरामा मतदाता नामावली दर्ता गराउनेको भिड लागेको छ ।

दर्ता गर्ने समय ३ दिन बाकी हुँदा प्रदेश निर्वाचन कार्यालय पोखरामा नामावलीमा नाम दर्ता गराउनेको भिड लागेको हो । 

प्रदेश निर्वाचन कार्यालयका अनुसार दैनिक ९ सय जनाले नाम दर्ता गराएका छन् । नाम दर्ता गराउनेमा ८५ प्रतिशत जेन-जी पुस्ताको सहभागिता रहेको कार्यालयका सुचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  १ : ५९ बजे

हनुमानढोकाको दसैँघरमा जमरा राखियो (तस्बिरहरू)

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको

घटस्थापनामा ब्रह्मायणी मन्दिरमा माटो संकलन गर्नेको भीड

काठमाडौं– बडादसैँको पहिलो दिन घटस्थापनाका अवसरमा भक्तपुरको ऐतिहासिक तथा धार्मिक

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार, झोलुङ्गे र पक्की पुलसँगै ४० घर बगे, के छ नयाँ अपडेट ?

काठमाडौँ – गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि आएको लेदोसहितको

भारतमा गुगलको डाटा सेन्टरविरुद्ध स्थानीयको विरोध

विशाखापटनम– भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न

नवरात्र सुरु भएसँगै पाथीभरामा भक्तजनको लर्को

ताप्लेजुङ– नवरात्र सुरु भएसँगै पाथीभरामा भक्तजनको आगमन बढेको छ छ