प्रि-एनपीएल फ्रेन्डली वार्मअप खेल टाइ (तस्बिरहरू) « Khabarhub

प्रि-एनपीएल फ्रेन्डली वार्मअप खेल टाइ (तस्बिरहरू)


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माथिल्लो मूलपानी रंगशालामा बिहीबार भएको काठमाडौं गोर्खाज र कर्णाली याक्सबीचको फ्रेन्डली वार्मअप खेल टाइ भएको छ । 

जितका लागि १ सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले पनि १ सय ६७ रन नै जोड्यो । अन्तिम बलमा सोमपालले चौका प्रहार गरेपछि खेल टाइ भयो । 

कर्णालीका लागि पवन सर्राफले ९६ रन जोडे । उनले दीपेन्द्र रावत (३१) सँग तेस्रो विकेटका लागि १ सय २ रनको साझेदारी गरेका थिए । 

काठमाडौंका करण केसी र सन्तोष यादवले २-२ तथा साहब आलमले १ विकेट लिए ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  २ : ३८ बजे

बुढीगण्डकीको बाढीले शान्ति बजारका घर डुबानमा

गोरखा- बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार

रुससँग डिजेल सम्झौतापछि ट्रम्प-जेलेन्स्की विवाद चर्कियो, ट्रम्पले मागे युक्रेनमा नयाँ नेतृत्व

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाएर

बेत्रावतीस्थित फलाकु खोलामा सेनाले बनाएको एक्रो बेलीब्रिज सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि