बुढीगण्डकीको बाढीले शान्ति बजारका घर डुबानमा « Khabarhub

बुढीगण्डकीको बाढीले शान्ति बजारका घर डुबानमा


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गोरखा- बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार क्षेत्रका घरहरू डुबानमा परेका छन् ।

बाढीले धादिङ र गोरखा जोड्ने आरुघाट पुलको गोरखातर्फको आधा भागसमेत बगाएको छ । नदीको तटीय क्षेत्रमा रहेका अन्य घरहरूमा पनि क्षति पुगेको छ ।

तस्बिर : साइराम उपरकोटी / नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  १२ : २५ बजे

महिला महामन्त्रीमा डिना र डिलाबीच कडा भिडन्त

काठमाडौं– नेपाली कांग्रेस महामन्त्रीको मतगणना चल्दा महिला महामन्त्रीमा कडा प्रतिस्पर्धा

बाढी पूर्वानुमान महाशाखाले भन्यो- पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी आयो

काठमाडौं– पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी

बूढीगण्डकी बाढी : ३६ जनाको उद्धार

काठमाडौं– बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली

विश्वकप क्रिकेट लिग–२ : क्यानडाविरुद्ध रोहित पौडेलले बनाए अर्धशतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर