दूतावासले भन्योः पोर्चुगलमा कामदार भिसा बन्द भइसक्यो « Khabarhub

दूतावासले भन्योः पोर्चुगलमा कामदार भिसा बन्द भइसक्यो


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोर्चुगलस्थित नेपाली राजदूतावासले कामदार भिसामा रोजगारीको प्रलोभन देखाएर हुन सक्ने ठगीबाट जोगिन आग्रह गरेको छ।

लिस्बनस्थित दूतावासले बुधबार एक प्रेस विज्ञप्तिमार्फत पोर्चुगल सरकारले २३ अक्टोबर २०२५ देखि लागु हुने गरी ‘उच्च दक्ष’ कामदारबाहेक अन्य सबै प्रकारका कामदार भिसा जारी गर्न बन्द गरेको स्मरण गराएको छ।

तर, पनि पोर्चुगलमा काम लगाइदिने प्रलोभनमा देखाएर ठगी गर्ने प्रयास भइरहेको बुझिएको दूतावासले जनाएको छ।

‘यस्ता गतिविधिमा कोही नलाग्न तथा कसैको बहकाउमा लागेर ठगिनबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउनु हुन समेत सम्बन्धित सबैमा अनुरोध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ९ : १० बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर